, थप ८५ जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १७५८० पुग्यो

नेपालमा कोरोना जित्नेको संख्या १७५८० पुग्यो, थप ८५ जना घर फर्किए

थप ८५ जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १७५८० पुग्यो

काठमाडौँ, भदौ २। नेपालमा पछिल्लो २४ घण्टामा ८५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १७५८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १७४९५ पुग्यो, थप १६० जना घर फर्किए