७ आश्विन २०८१, सोमबार
स्वास्थ्य

चितवनका ७ जनासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौ ७ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ७ जनासहित ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ७ गते १०२ वटा नमुनाहरुको