चितवनका ६१ जनासहित ६५ जनामा कोरोना संक्रमण पुष्टि
चितवन, भदौं १३ । चितवनमा आज बिहिवार बिहान थप ६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा भदौ १२ गते गरिएको १९६ वटा नमुनाको परीक्षणमा चितवनका ६१ जनासहित ६५ जनामा संक्रमण