१९ बैशाख २०८१, बुधबार

कैलालीमा ३२ जनासहित सुदूरपश्चिम प्रदेशमा ४२ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

नगढी, भदौ ७ । कैलाली जिल्लामा ३२ जनासहित सुदूरपश्चिम प्रदेशमा ४२ जनामा कोरोना संक्रमण पुष्टिमा आज अपरान्ह थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४२ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १४ जना महिलाहरु र २८ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४०० जनाको कोरोना परीक्षण गर्दा कैलालीका ३२ जना र कंचनपुरका १० जनामा कोरोना संक्रमण देखिएको हो ।

कैलालीमा ३२ जनासहित सुदूरपश्चिम प्रदेशमा ४२ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशको कैलालीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !