चितवन मेडिकल कलेजमा कोरोना संक्रमणवाट थप १ जना महिलाको मृत्यु
चितवन, भदौं १३ । चितवन कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका-५ की ४९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । चितवन मेडिकल कलेजको कोभिड आइसीयूमा उपचारको क्रममा