१४ बैशाख २०८१, शुक्रबार

चितवनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ १२ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

आज बेलुकी कोरोना संक्रमण पुष्टि १४ जनामा भरतपुर महानगरभित्रका ६ जना महिला र ६ पुरुष रहेका छन । यस्तै रत्ननगर नगरपालिकाका १ जना पुरुष र इच्छाकामाना गाउँपालिकाका १ पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ ।

चितवनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु