७ आश्विन २०८१, सोमबार
स्वास्थ्य

पाटन अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुर, भदौ १३ । लालितपुरको पाटन अस्पतालमा २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आज बिहान १०:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै शुक्रबार राति काठमाडौंकी १ जना र शनिबार बिहान भक्तपुरकी