२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको अन्तिम चरणको परीक्षण रोकियो

एजेन्सी, भदौ २४ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप परीक्षण हाललाई स्थगित गरिएको छ । बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको हो