भरतपुर अस्पतालमा उपचाररत पूर्वी नवलपरासीका कोरोना संक्रमितको मृत्यु
नवलपुर, भदौ २३ । पूर्वी नवलपरासीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका-१ का ६४ वर्षका १ जना पुरुषको आज साँझ ५:३० बजे निधन भएको भरतपुर अस्पताललाई उदृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका