२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

यसो गर्दा कोरोनालाई जित्न सकिन्छ !

रत्ननगर, २६ भदौ । भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थाल्नु भएको एक वर्ष भयो । उहाँ दन्तरोग विशेषज्ञ हुनुहुन्छ । बिरामीको नियमित उपचारमा खटिने क्रममा उहाँलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो