६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

घर बाहिर निस्किनु पर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न नेता थापाको आग्रह

काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले निषेधाज्ञा खुकुलो भए पनि संक्रमणकाे जोखिम कम नभएको बताएका छन् । नेता थापाले निषेधाज्ञा खुकुलोपन सँगै चहलपहल बढ्ने र यस अवस्थामा संक्रमण फैलिने संभावना झन बढी रहेको बताएका छन् ।