अर्बुद रोग (क्यान्सर) बारे रोचक जानकारी
क्यान्सरलाई आयुर्वेदमा अर्बुद रोग भनिन्छ । आयुर्वेद अनुसार हाम्रो शरीरमा भएका दोषहरू वात, पित, कफ सामान्य अवस्थामा रहे व्यक्ति स्वस्थ रहन्छ तर जब वात, पित, कफ यी दोषहरू दूषित भएर मांस र रक्त धातुलाई प्रभावित गर्छ, तब अर्बुद रोग (क्यान्सर)