१५ असार २०८१, शनिबार
स्वास्थ्य

चितवनका ४८ जनासहित थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, कार्तिक ४ । चितवन जिल्लामा थप ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ४८ जनासहित थप ८१ जनामा संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको ल्यावमा कार्तिक ३