कोरोना संक्रतिम चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौं, २७ कार्तिक । कोरोना संक्रतिम राष्ट्रीय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकराी दिएका छन् । मन्त्री