भरतपुर । चितवनको भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषहरुको मृत्यु भएको छ । कोरोना संक्रमणवाट मृत्यु हुनेहरु दुवै जना मकवानपुर जिल्लाका रहेको अस्पतालले जानकारी दिएको छ । मकवानपुर जिल्ला, हेटौंडा-४ बस्ने ५४ वर्षीय पुरुष मंसिर १