१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

नेपालमा संक्रमितको संख्या १ लाख ५८ हजार नाघ्यो, आज थपिए नयाँ २८५६ संक्रमित

काठमाडौँ, कार्तिक ९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २८५६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५८०८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३११ पीसीआर परीक्षण