२१ बैशाख २०८१, शुक्रबार
हेल्थ टिप्स

रक्सीमा हुन्छ यस्तो गुण जसले वंशाणुगत गुणसमेत परिवर्तन गर्न सक्छ

साधारणतः हाम्रा भोजहरुमा एक अतिरिक्त पेयको रुपमा रक्सी या भनौं मादक पदार्थको प्रयोग गरिन्छ । कतिले आज एक दिन त हो नी भनेर पिउन शुरु गर्छन् । र यस्तो कालान्तरसम्म पुग्छ । तर स्वयम रक्सी पिउनेहरुलाई पनि कति कुरा थाहा