७ पुस २०८१, आइतबार
हेल्थ टिप्स

थाहा पाउनुहोस्, यस्तो छ महिलाहरुको धेरै टाउको दुख्नु कारण

एजेन्सी, पुरुषको तुलनामा महिलामा टाउको दुख्ने समस्या बढी हुने गरेको छ । बच्चा जन्माउनेलगायत महिलाले पाउने दोहोरो जिम्मेवारीका कारण या हर्मोनका कारण पनि उनीहरुको बढी टाउको दुख्ने हुन सक्छ । यति मात्रै नभएर टाउको दुख्ने अरु कारण पनि छन् ।