१२ बैशाख २०८१, बुधबार

हाम्रो मुटुलाई स्वस्थ राख्ने उपायहरु


स्वास्थ्य नै धन हो भन्ने भनाइ छ । त्यस्तैगरी हामीले पनि आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नको लागि धेरै कुराहरु ख्याल गर्नुपर्ने हुन्छ । किन की स्वस्थकर जीबन जिउनको लागि त्यति सजिलो छैन । हामीले हरेक कुराहरुको ख्याल गर्नुपर्छ र खानेकुराहरुमा पनि विशेष ध्यान दिन जरुरि छ ।

मुटुलाई स्वस्थ राख्ने उपायहरु

व्यायाम तथा खेलकुदमा सक्रिय हुने
चुरोट, सुर्ती नखाने
फलफूल तथा सागपात खाने
पत्रु खाना नखाने
मानसिक तनाव, रिस तथा उत्तेजनाबाट परै बस्ने
मोटोपन घटाउने
बालबालिकामा देखिने टन्सिल रोगको उपचार समयमै गर्ने
दैनिक ६–८ घण्टा सुत्ने
उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदी रोगको उपचार तत्काल गर्ने
कम्तिमा वर्षको एक पटक मुटु स्वास्थ्यको परीक्षण गर्नु पर्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !