२० बैशाख २०८१, बिहिबार
ज्योतिषशास्त्र

शुक्रबार लक्ष्मी र शुक्र ग्रहको पूजा गरेमा मिल्नेछ यस्तो लाभ

शुक्रबार लक्ष्मी र शुक्र ग्रहको पूजा गरेमा मिल्नेछ यस्तो लाभ ! ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको