७ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, कुन थरको गोत्र के हुन्छ ?


थाहा पाउनुहोस्, कुन थरको गोत्र के हुन्छ ?

    • अंगिरस–जोशी (सिलाई), सेढाई, शौनक,
      शाही अगस्ति– ढुंगेल
    • अगस्त्य
    • अत्रि–चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, गोतामे
    • अपस्थंभ, आत्रेय–दवाडी, दुलाल, पौडेल, थापा (पुवार, खुलाल, कालिकोटे र बगाले) पोखरेल (पानी), कालिकोटे (खड्का), अर्याल, सिग्देल
    • उषानस, कश्यप–शाह, शाही, ठकुरी, रायमाझी, घिमिरे, गोदार (थापा), कठायत, गर्तौला, अधिकारी (भँडारे, खिलचिने र कौवाली), बोगटी, बुढाथोकी (सोडारी), पाँडे (सिमलदिया र बडखोरा), बडाल, श्रेष्ठ, लिम्बू, राई, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशु–पंछीहरुको
    • कात्यायन, कौडिन्य–आचार्य, न्यौपाने, प्याकुरेल, पनेरू, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बास्कोटा, त्रिताल, खड्का (कमलकोठे), थापा(गाम्ले र बगाले)
    • गौतम घृतकौशिक–सुतार, कार्की, बराल, पण्डित, खनाल, नेपाल
    • उपमन्यु – मैनाली, ढकाल, बर्तौला, भट्ट (दुवाल), पाँडे
    • कौशिक – रेग्मी, खपतरी (खड्का, बिष्ट, बुढाथोकी र बस्नेत), खड्का, बिडारी, रिमाल, लामिछाने, ढुङ्गाना, धिताल, तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, भन्डारी, बस्ताकोटी
    • माण्डव्य– बजगाईँ, ज्ञवाली, पन्थी, मास्के, बजाइ, जमदग्नी, दक्ष, पराशर–मरहठ्ठा, लामा (कार्की), कट्टेल
    • बशिष्ठ– सुयल (घर्ती), राउत, भट्टराई, सुयल (थापा), दवाडी, थान्सिङे, भन्डारी, खरेल, चालिसे, मुडबरी
    • धनञ्जय– हुमगाईँ, रिजाल, पङ्गेनी, बसेल, कुकुरकोटे, गुरागाईँ, खुलाल, बस्नेत, भुसाल, खुलाल (बुढाथोकी), गौरीपिल्ली बृहस्पति, बौधायन, बौधायन,
    • भारद्वाज– चौलागाई, सुवेदी, थपालिया, वैदवार, क्षेत्री, पन्थी, सिलवाल, बिष्ट (सिजापति), वाग्ले, लोहनी, पन्त, अधिकारी (थामी), दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, खड्का (लकाई), राउत, कर्णेल, शेर्पाली बस्नेत, पाँडे (कुलेटा), जोशी (लटौला) भार्गव, मनू, यज्ञवल्क्य, लिखित
    • वत्स – राणा, कुँवर, लम्साल, दाहाल, रुपाखेती
    • विश्वामित्र– भट्ट (अलिना, दुवाडी, निरवंशी, रायल र राई) विष्णु, व्यास, शंख, शतताप, संवर्त,हरित आदी । केही थर भने गोत्रमा बाँडिएको पनि पाइन्छ । -एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !