५ जेष्ठ २०८१, शनिबार
आयुर्वेद

औषधिको राजा मानिने असुरोमाथि शुरु गरौ अनुसन्धान

औषधिको राजा मानिने असुरोमाथि शुरु गरौ अनुसन्धान । अनुमान लगाउनुहोस् यदि असुरो सेवन गर्दा रूघाखोकी, दम जस्ता श्वास-प्रश्वाससंग सम्बन्धित रोग निको हुन सक्छ भने यसबाट कोरोना भाइरसको औषधि किन बन्न नसक्ला ? कोरोना भाइरसमा देखिने लक्षण र औषधिबाट गरिने उपचार उहि