८ बैशाख २०८१, शनिबार

बाँझोपन हटाउनको लागि कोसेढुंगा सावित बुटी शिवलिंगी


बुटी शिवलिंगी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बाँझोपन हटाउनको लागि कोसेढुंगा सावित बुटी शिवलिंगी ! शिवलिंगीको बिउ जसको वैज्ञानिक नाम बरायनिया लैसिनीसा (Bryonia Laciniosa) हो। शिवलिंगी बुटीको प्रयोग विशेष गरी बाँझोपन (Sterility) को उपचारमा गरिन्छ । शिवलंगी बुटीमा शुक्रकिट बढ़ाउन महत्वपूर्ण भूमिका छ । यो औषधिको गुण गर्भाशयलाई बलियो बनाउने (Uterine Tonic) को रूपमा राम्रो भुमिका यसले खेलेको छ ।

शिवलिंगीको बीउ तोकेको मात्रामा सेवन गराउनाले गर्भ धारण गर्न ठूलो मदत्त गर्दछ । शिवलिंगीको खेती नेपालमा प्रसस्त हुने हुनाले नै आज नेपालमा यस्को प्रयोग शुन्य छ । शिवलिंगी बुटिको प्रयोग ले महिलाको प्रजनन क्षमता (Female Fertility) बढ़ाउन महत्वपूर्ण भूमिका यो जडिबुटीले खेलेको छ ।

बैद्यहरूको भनाइमा शिवलिंगी बुटीको सेवन गर्ने महिलामा (Female Fertility) बढाएर गर्भवती हुने सम्भावना यसले बढाएको छ । असमयमा हुने गर्भपतनलाई समेत रोक्ने काम यो औषधिको प्रयोगले रोक्दछ । हामीले विगत लामो समयदेखि बाँझोपनको उपचार गर्दै आएका छौं ।

शिवलिंगी बुटीको प्रयोग विशेष गरी बाँझोपन (Sterility) को उपचारमा गरिन्छ । शिवलंगी बुटीमा शुक्रकिट बढ़ाउन महत्वपूर्ण भूमिका छ ।

१०० % सफलता हामीले उठाएका छौं । हाम्रो उद्धेश्य जनहितमा सबैले फाइदा उठाउन सके महंगो उपचारबाट बचाउन सकिनेछ । यस्ता औषधिमाथि रिसर्च गर्न आवश्यक देखिन्छ । आज यस्ता जडिबुटी हाम्रो वरिपरि छन् तर हामी फाइदा उठाउन पछि परेका छौं ।

यो पनि पढनुहोस्

भगवान शिवजीको महिमाको कथा

यस्ता छन् भगवान शिवको १०८ नामहरु

महाशिवरात्री र भगवान् श्री पशुपतिनाथको महत्व

शिवजीलाई प्रशन्न गराउन भक्तहरूले जान्नुपर्ने उपायहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !