महोत्तरी । मिथिलामा कैयौँ सांस्कृतिक परम्परासँग जोडिएको श्रीपञ्चमी पर्वको उल्लास यसपालि देखिएको छैन । चन्द्रमास गणनाले माघ शुक्ल पञ्चमीका दिन शिक्षा, कृषि र ऋतु परिवर्तनसँग जोडेर मनाइने मैथिल परम्पराको यो पर्वको रौनक हराउँदै गएको छ । यसपालि कोभिड–१९ महामारीको निहुँ