वीरगञ्ज । जहानियाँ राणाशासनको अन्त्य भएपछि देशमा प्रजातन्त्र आएको झण्डै ७० वर्ष हुन लागेको छ । तर प्रजातन्त्रको अनुभूति गर्न नसकेका मुलुकमा धेरै गाउँबस्ती रहेका छन् । नेपाली जनताको चाहना मुलुकको आर्थिक रुपान्तर नै हो । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक