४ आश्विन २०८१, शुक्रबार
लेखहरु

अदालतप्रति मेरो उच्च सम्मान छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा स्वयं उपस्थित भएर अदालतको अवहेलनाविरुद्धको मुद्दा सम्बन्धमा लिखित जवाफ दिँदै न्यायपालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा आफू दृढताका साथ उभिएको बताउनुभएको छ । प्रधानमन्त्री ओली आज आफै अदालतमा उपस्थित भएर अदालतको अवहेलनाविरुद्धको मुद्दामा