७ बैशाख २०८३, सोमबार
लेखहरु

चिकित्सकको मेहनत : रातभर खटिएर भेन्टिलेटरको जोहो

गलकोट । धवलागिरि अस्पतालमा भेन्टिलेटर र आइसीयूको क्षमता जम्मा पाँच शय्या हो । अस्पतालमा आइसीयू र भेन्टिलेटर अहिले खाली छैन । अझै अस्पतालले कोरोनाका लागि छुट्याएको ३५ शय्या नै भरिएको छ । त्यसैले अस्पतालमा कोरोना सङ्क्रमित भई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका