७ बैशाख २०८३, सोमबार
लेखहरु

जडिबुटी र आयुर्वेदलाई प्रोत्साहन दिने काममा जुटौं

रोग चाहे नयाँ होस् वा पुरानो रोग त रो गनै हो । यदि हामीले केयर नगरेर गलत उपचार गर्छौ भने मान्छे मर्न सक्छ । नोबेल कोरोनाको उपचार औषधि अझ पत्ता नलागेकाले परम्परा चिकित्सामा घरेलु उपचार गरेर लाभ लिन सक्ने छौं