२ असार २०८१, शनिबार
लेखहरु

यस्तो थियो पृथ्वीनारायण शाहको नेपाल एकिकरणको योगदान

काठमाडौँ । हरेक बर्ष पौष २७ गते पृथ्वीनारायण शाहको जन्म जयन्ती हर्षोल्लासपूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झक्झक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।