१७ कार्तिक २०८३, मंगलबार
कला-साहित्य

प्रतिष्ठानद्वारा ६० स्रष्टालाई परिचयपत्र वितरण

१५ भदौ, काठमाडौ ।  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले प्रतिष्ठित श्रेणीका ६० स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गरेको छ । प्रतिष्ठानले यहाँ बिहीबार आयोजना गरेको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको सङ्गीत तथा नाट्य विधामा अथक साधनामार्फत