२० बैशाख २०८३, आइतबार
कला-साहित्य

राम्रो सँग बोल्दैनौ कस्को कुरा सुन्न थाल्यौ

राम्रो सँग बोल्दैनौ कस्को कुरा सुन्न थाल्यौ ! यता मलाई अल्झाई अन्तै जाल बुन्न थाल्यौ !!   साथमै जीवन बिताउने कसम खाको भुलेर ! कित अचेल मुटुमा अरु कोहि थुन्न थाल्यौ !!   फरक हुँदै गाको छ तिम्रो आनि बानि