कला-साहित्य

  • nepali-mother

    झुपडीमा आमाको आँशु

    नौ महिना पेटमा राख्दा कति कष्ट पाइन्, तिम्रै लागि सधैँ तिनले आधा पेट खाइन्। जन्माएकि होईनन् तिम्रो कुनै पनि आशले, कति पिडा हुँदो होला सधैँ एक्लो बासले।। पढ्ने, लेख्ने वाहानामा शहरतिर पस्यौ, धन कमाइ घरजम गरि त्यतैतिर बस्यौ। चाडपर्व आउँदा आँखा बाटोतिर लाउँछिन्, छोरो भोकै होला भनि सधैँ चिन्ता लिन्छिन्।। घाँस, दाउरा गर्दा गर्दै गुन्यौँ […]

  • ramesh-sapkota

    उज्यालोको किरण छर्ने रवि बन्ने सपना छ

    उज्यालोको किरण छर्ने रवि बन्ने सपना छ सुन्दर संसार कोर्ने अब कवि बन्ने सपना छ कल्पनाशक्तिलाई यथार्थमा बदलेर अबको दिन देशको निम्ति सच्चा छवि बन्ने सपना छ दुनियाँलाई धोका दिन नाटकीय जाल होइन सबैलाई प्रेम गर्ने लबि बन्ने सपना छ सफलताको वास्तविकता रहस्य खोज्नलाई क.ले.जो. अर्थ भ’को कवि बन्ने सपना छ

  • lukamari-movie

    के छ ‘लुकामारी’ मा त्यस्तो ?

    अहिले नेपाली चलचित्रवृत र सामाजिक संजालमा एउटै कुरा छाईरहेको छ: चलचित्र ‘छक्का पन्जा’। तर यो लेखमा ख्याती श्रेष्ठ हत्याकाण्डमा बुनिएको अर्को बुलन्द चलचित्रको चर्चा गरिदैंछ,’लुकामारी’को। अर्को सशक्त चलचित्रको पृष्ठभूमी: हरेक मान्छे जटिल छ। मानसपटलका वेत्ताहरु भन्छन्: मन पनि जटिल छ। मनका तीन तह छन्,चेतन(कन्सस),अवचेतन(सवकन्सस) र अचेतन(अनकन्सस)। मान्छे अलि धेरै मात्रामा चेतनशील भयो भने ऊ समाजमा […]

  • tribendra-timsina

    एउटा विद्यार्थीको व्यथा

    गाउँबाट शहर छिर्यो सपनाको भारी बोकी पिर लाग्छ त्यै शहरमा हराउने पो हो कि।। आफ्नो भन्ने कोहि छैन त्यो शहरको भीड माथि एक्लो लग्छ त्यो ठाउँमा कोहि हुन्न साथी।। खाने लाउने कसरी हो किताब कापी किन्नु पर्ने को नै हुन्छ एक अर्कालाइ त्यहाँ आफ्नो गर्ने।। महिना बित्दा आइपुग्छ भाडा भन्दै घरको माली कसरी हो दिने […]

  • हे महान योद्दाहरुहो ! किन गर्छौ पृथ्वी जयन्तीको विरोध ?

    न आफु न आर्को सिर्फ यो उपहास एउटा इतिहाँसको यो आफैँमा जिवित, यो आफैँमा अडिक, कल्प-कल्पको त्यो शाहस चाहे त्यो स्वार्थ या चाहे त्यो हिम्सात्मक युद्द जे होस् त्यो एउटा परिवर्तन् तत्कालिन समयको। यो कस्तो आधुनिता? यो कस्तो बिजय? यो कस्तो परिवर्तन? खै सायद यो मेरो पाखण्डिपन हो या अल्पज्ञान बुझ्नै सकिन । आखिर युद्द […]

  • tribendra-timsina

    त्यै भएर साथी मलाइ मन्त्री बन्न मन् छ

    इच्छाहरु धेरै भए पूरा गर्न गाह्रो भयो, मजदुरीले सबै कुरा अधुरो नै रहयो। कस्तो रै छ त्यो ठाउँको कुर्सी जान्न मन् छ, त्यै भएर साथी मलाई मन्त्री बन्न मन् छ।। भ्रष्टाचार नि गर्न पाइने पैसा धेरै कमाइन्छ रे, जग्गा जमिन ठूला ठूला महल पनि बनाइन्छ रे। ठेक्का पट्टा मिलाएर धेरै पैसा गन्न मन् छ, त्यै […]

  • sudarshan sapkota

    पि एम ज्यु! ल न देशमा राम्रो सिस्ट्म बसाइदिनुस

    कसैको हेराई गलत हुन सक्ला, तर यि आखाहरु गलत हुन सक्दैनन्। तपाईको बुझाइ गलत हुन सक्ला, तर यो बास्तबिकता नजरअन्दाज हुन सक्दैन। देश दुखिरहेछ, मलम लगाइदिने को? घाउ बल्जिरहेछ, ऊपचार गरिदिने को? तराई चिडिरहेको छ।, जनतामा अनेक भ्रम छ्र्ने काम भैरहेछ। सरकार के गर्दै छ?! पहाडका गुनासाहरु कस्ले सुनिरहेको छ? हिमालका बसिन्दाको पनि समस्या धेरै […]

  • arun-devkota-gazal

    गजल

    एक नेता महान् बन्छ मानिसको हूलले हजुर बगैंचा नै स्वर्ग हुन्छ मगमगाउने फूलले हजुर को ठूलो को सानो गलाफाँती किन गर्नु मान्छे आखिर मान्छे नै हो न कि कुनै कुलले हजुर संसारमा यही कुरा निकम्मा छ किन भन्नु दुई अग्ला पर्वतलाई जोड्छ सानो पुलले हजुर ईश्वर पनि ब्रह्मांडमा दोषमुक्त छैनन् कत्ति मानिस नै ईश्वर बन्छ […]

  • nepalpatraletter

    मानक नेपाली भाषा अभियानलार्इ अर्को सफलता !!

    मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेललार्इ त्रिवि शिक्षा संकाय नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिका अध्यक्ष प्रा.डा. पारसमणि भण्डारीले एक पत्र लेखि अमानक नेपाली वर्णविन्यास खारेज गरिएको जानकारी  प्राप्त भएको छ । त्रिवि शिक्षा संकाय नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिको पत्रः- त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायअन्तर्गतको नेपाली […]

  • ramesh-sapkota

    एउटा सपना पूरा गर्यो अर्को थपिन्छ

    एउटा सपना पूरा गर्यो अर्को थपिन्छ झन् सजिलो होला भन्यो चर्को थपिन्छ कस्तो विचित्र छ मान्छेको जीवनचक्र गर्दिन नै भन्यो भने लामो लर्को थपिन्छ कहिल्यै पनि सपना नै पूरा भएन हुन खोज्यो फेरि पनि झर्को थपिन्छ अधुरो र अपुरो सपना हो मान्छेको जीवनभरि सपनाकै धर्को थपिन्छ।।

  • life

    संघर्ष गर्दा गर्दै आज काल भयो जीवन

    जित्छु भन्दा कछुवाको चाल भयो जीवन संघर्ष गर्दा गर्दै आज काल भयो जीवन कहिल्यै पनि नपुग्ने मान्छेको सपनाले विना अर्थ सताएर वेहाल भयो जीवन एकाग्रही रुपले जीवन काट्न सकिएन छल्किएको समुन्द्रको छाल भयो जीवन भनिन्छ जिन्दगी त सङ्गितमय होस् विनाधून मादलको ताल भयो जीवन ।।

  • tribendra-timsina

    मेरो तलब तोक्ने तिमी को ?

    सुख खोजिन दुखलाइ टेरिन लक्ष्य प्रप्तिमा लगिरहें। आफ्नै पौरख र मेहेनतले इमान्दर कर्मचरी भएं जनतको सेवा गरिरहे। जस्को हैसियत भन्दा पनि मथिछ जो। मेरो तलब तोक्ने तिमी को? गुणस्तरिय शिक्षा दिन्छु भनेर नारा लगायौ नोकरको दर्जामा रखेर पढाउन लगायौ मजबुरको पसिना बेचेर चिल्लो कार चढ्छ जो मेरो तलब तोक्ने तिमी को? दिनको चयन रातको निद […]

  • संगीत

    बिना कुनै तार ढलेका दुई चार सल्लामाझ घन्काउँछन् झंकार उडेका एक हूल काग । हरिया च्यादरमाझ राता बैजनी मुख निकाल्दै अलाप्छन् फूलका हूल अदृस्य दुर्गा राग । र अन्त्यमा, झर्छन्, पछारिन्छन् र बज्छन् एक साथ अनगिन्ती पराग बिना कुनै तार ।

  • एयर होस्टेस सङ्ग आँखा जुध्दा

    “कृपया ! आफ्नो मोबाइलको स्विच अफ गरिदिनुहोला” नजीक आएर भनीन् उन्ले। स्वर असाध्यै मीठो लाग्यो मलाइ। बुद्द एयरको पोखराबाट काठमाण्डौको लागी उडेको प्लेन पहाड हरुलाइ तल पार्दै हिमाल सङ्ग सेखी गर्दै थियो। बिहानको पारिलो घाम अनि त्यो घामसङ्गै टल्केका हिमालले मेरो सेल फोनलाइ अन रहन बाध्य बनाएको थियो। सिट नं २ को डी नम्बरमा बसेको […]

  • alone-3.jpg

    गजल

    दिलमा कोर्या तस्विर मेरो हटाएर गयौ तिमि कोही अरुको साथ लिई मन मुटु हटाएर गयौ तिमि !! समर्पित थिए तिम्रा निम्ती कोही आफ्नो नभनेर आफ्नो भन्ने नाता सबै फटाएर गयौ तिमि !! भ्रममा पार्यौ मेरो जन्म तिम्रै लागी देको भनि होश्, बेहोश्मा तिम्रै नाम रटाएर गयौ तिमि !! तिम्रो मेरो प्रेम सधै अजर-अमर हुन्छ भन्थ्यौ […]