आफ्नै छायाले मन आतङ्कित बनेको छ, गहिरिएँ जीन्दगी आफैमा त्रसित बनेको छ।। दिक्क बनेको छु सांसारिक कुरा देखेर म, किन वृद्ध भँवरो फूलसँग मोहित बनेको छ ? मन्दिर धाउँछु सुरक्षाको निम्ति भर गरेर, बरु भोको बाघसँग मृग सुरक्षित