१७ कार्तिक २०८३, मंगलबार
कला-साहित्य

सञ्चारकर्मी भण्डारीको ‘ऐलेको तीजैमा’ सार्वजनिक

२१ साउन, काठमाडाैं । सञ्चारकर्मी कल्पना भण्डारीको नयाँ तीज गीत ‘ऐलेको तीजैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतका शब्दहरुमा तीजको नाचगान र रमाइलोबाहेक छोरीले पनि मौका पाउँदा देशका लागि योगदान दिन सक्छन् भन्ने सन्देश पनि समावेश छ ।