१७ कार्तिक २०८३, मंगलबार
कला-साहित्य

मुटुमा यस्तो छ देश

सबैभन्दा प्यारो देश पनि त; यो मेरै नेपाल हो ! संसारको सुन्दर प्रदेश पनि त यो मेरै घरवार हो !!   म नेपाली हुनुमा गर्व कति छ, हरपल नै मलाई ! हरेक जुनी लिन पाऊँ जन्म म; यहीँ रमाई रमाई