२० बैशाख २०८३, आइतबार
कला-साहित्य

चिहानमा लडिरहेको लास

कस्तो जीवन ढुंगाको चपेटामा थिचिएको हाड खोरमा सिंगारिएको न कुनै चोट छ, न कुनै व्यथा न त सपना देख्छ न त कल्पना गर्छ निर्जिव छ, मुढो जस्तै मौन जीन्दगीदेखि थाकिसकेको हारिसकेको दुःखमा पिल्सिएर सुखका पलहरु खोज्दा खोज्दै त्यो सजिव प्राणी