२१ बैशाख २०८१, शुक्रबार
कला-साहित्य

नेपाल बनोस यस्तो

हरेक मनहरुमा एक सुन्दर दीप बाल्न पाऊँ ! सत्कर्म गर्दै यो जीवन समर्पण गर्न पाऊँ !! नहोस् भेदभाव कसैमा पनि मबाट कहिल्यै ! म रोपौ मनहरुमा सुन्दर मायाँको बिरुवा जहिल्यै !!   एउटै सुन्दर फूल रोपौँ धरामा ताराहरुलाई म गन्दै