१३ बैशाख २०८१, बिहिबार
कला-साहित्य

रिजुले जितिन् ‘मिस नेवा’ उपाधि

१४ जेठ, काठमाण्डौ । १३ औं ‘मिस नेवाः ११३८’ को उपाधि रिजु मानन्धरले जितेकी छन् । आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ताजसहित २० हजार रुपैया साथै विभिन्न उपहार पाइन् । नेप्लिज फेसन होमले नेवार समुदायका युवतीको सांस्कृतिक प्रतिभा प्रदर्शन