२१ बैशाख २०८१, शुक्रबार
कला-साहित्य

क्षमा गर अनि बिर्स

नाइ आज मलाई केही गर्न मन छैन। मेरो बोयफ्रेन्डले पिन्क सर्टको टाक खोल्दिन लाग्दा रोक्दै भन्छु। एक हप्ता पछी यो भमराले फुल देख्न पाएको छैन हेर्न दिन्नौ। अह!! आज मलाई केही कुरामा मुड छैन, म मुख ठुस्स पार्दै भन्छु। ल