८ फाल्गुन २०८२, शुक्रबार
कला-साहित्य

म भित्रको मेरो नेपाल

म नेपाल बोकेर छातीमा हेर संसार घुमिरहेछु बौलाहा झैं कराउँछु , बर्बराउँछु संधै सपनामा मेरो नेपाल बिपनामा मेरो नेपाल र घुम्छु सर्वत्र यो संसार बोकेर मुटुभरी नेपालीपन बाँड्दै मेरै देशको पहिचान मेरो नेपाल सतिदेवी हैनन मेरो शरिरमा भौंतारिएको छु म