गजल १ रुप राम्रो होस्, अभिमान नहोस्, यो सम्भव हुदैन विछोड होस्, मदिरापान नहोस्, यो सम्भव हुदैन । ओठ निचोर्दा दुध आउँने नयाँ दम्पतीको जोडी श्रीमती होस्, सँगै श्रीमान नहोस्, यो सम्भव हुदैन ।। नौ डाडा पारी, सात