न त माया जोख्न लाई तराजुमा मिल्छ हजुर, न त तोला सुन भन्दै बेच्न लाई मिल्छ हजुर, माया त हो दुई आत्माको भावना र अनुभूति, जस्तै गरे पनि मेटन सकिँदैन मेरो हजुर, न त माया बेच्न मिल्छ न त