सबैभन्दा प्यारो देश पनि त; यो मेरै नेपाल हो ! संसारको सुन्दर प्रदेश पनि त यो मेरै घरवार हो !! म नेपाली हुनुमा गर्व कति छ, हरपल नै मलाई ! हरेक जुनी लिन पाऊँ जन्म म; यहीँ रमाई रमाई