१९ असोज, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राई र गायिका मेलिना राईको आवाजमा रहेको म तिमीलाई माया गर्छु गीतको भिडियो सार्वजनिक भएको छ । टम्पशेरको आफ्नै शब्द संगीतमा रहेको यस गीतमा रीमा बिश्वकर्मा र आयुष बराइलीको अभिनय रहेको छ