२२ बैशाख २०८१, शनिबार
स्वास्थ्य

प्रदेश नं १ मा आज थपिए ८४७ जना नयाँ कोरोना संक्रमित

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ८४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ५६५ र एक हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा ४८२ जनामा सङ्क्रमण देखिएको