१३ बैशाख २०८१, बिहिबार
स्वास्थ्य

काठमाडौँमा फेरि बढ्यो कोरोना संक्रमण, उपत्यकाका अस्पताल भरिए

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल०, शुक्रराज