२ जेष्ठ २०८१, बुधबार

Author: डा. राम बहादुर बोहरा

वैकल्पिक चिकित्सा के लाई भनिन्छ ?

नवलपरासी । वैकल्पिक बाटो, जहाँ लामो दूरीलाई छोटो बनाइएको हुन्छ । आज हामीले परम्परालाई त्यागेर आधुनिक युगमा प्रवेश गरिसकेको परिपेक्षमा यसको लामो व्याख्या नगरेर छोटो शब्दमा यहाँ पाठकलाई बुझाउने प्रयत्न गर्ने छौं । वैकल्पिक शब्द सुन्दा कतिपयलाई एलर्जी हुने गरेको