१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसरकुकर बम प्रहार

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडीमाथि तनहुँको भानुमा कुकर बम प्रहार भएको छ। गोर्खामा प्रचारको कार्यक्रम सकेर तनहुँ फर्किँदै गर्दा पौडेललाई लक्षित गरी प्रहार गरिएको हो। ‘चुनावमा हतोत्साही भएकाहरुले आक्रमण गरेका हुन्,’ पौडेलले घटनालगत्तै प्रतिक्रिया दिँदै भने,