२४ बैशाख २०८१, सोमबार

आईपीएलको अक्सनमा सन्दिप लामिछाने पनि


SANDIP LAMICHANE सन्दिप लामिछाने

६ माघ, काठमाण्डौ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट भएका छन् । आईपीएलको अक्सनमा पर्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । अक्सनमा बोली लागे उनले आईपीएल खेल्ने अवसर समेत पाउनेछन् ।

आईपीएलले अक्सनका लागि ३६० भारतीयसहित ५७८ खेलाडीको सूची सार्वजनिक गरेको छ, जसमा २७६ नम्बरमा सन्दिपको नाम छ । एशोसिएट देशवाट परेका उनले न्यूनमत मूल्य २० लाख भारु ताकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !