४ जेष्ठ २०८१, शुक्रबार

प्रदेश नं २ को सदस्यको सपथ उद्योग वाणिज्य संघमा


PRADESHSAVA धनुषा

६ माघ, धनुषा । प्रदेश नं २ को प्रदेशसभा सदस्यहरुको सपथ जनकपुरस्थित उद्योग वाणिज्य संघको सभा भवनमा हुने भएको छ । संघको राजर्षिक जनक सभा कक्षमा सपथग्रहण गराउने तयारी गरिएको हो ।

आइतबार बिहान ८ बजे हुने प्रदेशसभा सदस्यहरुको सपथग्रहणको लागि सभा कक्षलाई सजाउने कार्य भईरहेको सहरी भव कार्यलयका प्रमुख गंगाप्रसाद यादवले जाकनारी गराए । सभा कक्षमा सपथग्रहणको लागि चाहिने कुर्सी, मंच, लाईट र सरसफाईको कार्यलाई तीव्रता दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !